युनिमनीको र्याफल ड्र च्याम्पियन सुरु
आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई लिमिटेड र आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई पे ’र अग्रणी विश्वव्यापी सेवा प्रदायक मनी ट्रान्सफर युनिमनी एक्सचेन्जबिच युनिमनीको र्याफल ड्र च्याम्पियनमा प्रमोसन पार्टनरको रूपमा समझदारी