युनिमनीको र्याफल ड्र च्याम्पियन सुरु

आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई लिमिटेड र आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई पे ’र अग्रणी विश्वव्यापी सेवा प्रदायक मनी ट्रान्सफर युनिमनी एक्सचेन्जबिच युनिमनीको र्याफल ड्र च्याम्पियनमा प्रमोसन पार्टनरको रूपमा समझदारी भएको छ ।
र्याफल ड्र च्याम्पियनमा सम्पूर्ण सेवाग्राहीहरू युनिमनि कतार मोबाइल वा युनिमनीको अफिसियल वेबसाइट डब्लुडब्लुडब्लु युनिमनीडट क्युए मार्फत पैसा पठाउँदा भाग्यशाली १० जना विजेताले आइ फोन १३ पाउने छन् । साथै ३० जना सेवा ग्राहीहरूले २ ग्राम, ४ ग्राम र ८ ग्राम गरी जम्मा १०० ग्राम सुन जित्न सक्ने छन् ।
Comment