Category:  SAG 2016

युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले खेलाडीहरुको प्रतिभा मर्न नदिने बताएका छन् । मंगलबार हरिहर भवनस्थित आफ्नै निवासमा दक्षिण एसियाली तथा एसियाली खेलकुदका पदकधारीको सम्मानमा आफैले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा मन्त्री केसीले खेलाडीको प्रतिभा मर्न नदिने बताएका हुन् । उनले खेलकुदमा… Read More »

नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघको अध्यक्षमा करातेका साग स्वर्णपदकधारी दीपक श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । खेलाडी संघको शुक्रबार भएको चौथो साधारण सभा एवं निर्वाचन बाट श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन् । उनी यस अघिको कार्य समितिमा महासचिवमा कार्यरत रहेका थिए… Read More »

गिनिज बुकमा नाम लेखाउन सफल एथलेटिक्सका प्रशिक्षक एवं पूर्व धावक हरिबहादुर रोकाया गजराज जोशी आदर्श खेल ब्यक्तित्व अवार्डबाट मंगलबार सम्मानित भएका छन् । नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले रसियन कल्चर सेन्टरमा आयोजना गरेको वर्षका उत्कृष्ट खेलाडी अवार्ड वितरण कार्यक्रममा तीन पटक… Read More »

गिनिज बुकमा नाम लेखाउन सफल एथलेटिक्सका प्रशिक्षक एवं पूर्व धावक हरिबहादुर रोकाया गजराज जोशी स्मृती आदर्श खेल ब्यक्तित्व सम्मानबाट सम्मानित हुने भएका छन् । नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले मंगलबार रशियन कल्चर सेन्टरमा आयोजना गर्न लागिएको एनएनआईपिए उत्कृष्ट बर्ष खेलाडी सम्मान… Read More »

नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले एनएनआईपिए उत्कृष्ट बर्ष खेलाडी २०७२ सम्मान कार्यक्रम फागुन १७ गते आयोजना गर्ने भएको छ । विगत १० बर्ष देखि खेलाडीहरुको हौसला अभिबृद्धि तथा प्रेरणा प्रदान गर्ने उद्धेश्यले १० औं एनएनआईपिए उत्कृष्ट बर्ष खेलाडी २०७२ सम्मान कार्यक्रम… Read More »

किरात राइ खेलकुद संघले शनीबार आफ्नो चौथो बार्षिक उत्सबमा जीयोग्राफील च्यानलकी एडभानचर अफ द इयर २०१७ मिरा राइ लगायत खेलकर्मीलाई सम्मानीत गरेको छ । प्रमुख अतिथी, किरात राइ योयाख्खाको कार्यबाहक अध्यक्ष दिवस राइ, संघका अध्यक्ष महेन्द« राइ र राष्ट्रिखेलकुद परिषद् कर्मचारी संघका… Read More »

सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले नेपाल एपीएफ क्लवका विभिन्न विद्याका ३३ जना खेलाडीहरुलाई ‘एपीएफ प्लेयर अफ दी इअर–२०७३’ द्वारा सम्मान गरे । सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिका संरक्षक समेत रहनु भएका सशस्त्र प्रहरी महानिरीक्षक राईले आईतबार सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा… Read More »

नेपाल ब्याडमिन्टन संघको साधारण सभाको उद्घाटन सत्रमा ब्याडमिन्टन संघले भारतमा गत फेब्रुअरीमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्न सफल आफ्ना खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई सम्मान ग¥यो । सागको ब्याडमिन्टनमा नेपालले महिला स्पर्धामा दुई कांस्य जितेको थियो । महिला… Read More »

मित्र राष्ट्र भारतको गुहाटी र सिलोङ्गमा सम्पन्न १२औं दक्षिण एशियाली खेलकुदमा पदक जित्न सफल खेलाडीहरुलाई काठमाण्डौ जिल्ला खेलकुद विकास समितिले नगद पुरस्कार सहित सम्मान गरेको छ । काठमाण्डौ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ध्रुव राज न्यौपानेको सभापतित्वमा आयोजित राष्ट्रपती रनिङ्गशिल्डको उद्घाटनको अवसरमा… Read More »

१२ औ दक्षिण एशियाली खेलकुदका पदक विजेता म्याग्दीका खेलाडीहरु घरेलु जिल्लामा सम्मानीत भएका छन् । २४ औ जिल्ला परिषद्को अवसरमा मंगलबार १२ औ सागमा पदम जित्ने खेलाडीलाई ५ हजार रुपैया सहित सम्मान गरियो । परिषद्का प्रमुख अतिथि नवराज शर्मा, स्थानीय विकास अधिकारी… Read More »