Category:  Hockey

पाँचौं एसियाली विद्यालयस्तरीय हक्की प्रतियोगिताका लागि नेपाल हक्की संघले १८ पुरुष खेलाडी छनोट गरेको छ । मध्यपश्चिमाञ्चल बाहेक ४ क्षेत्रका ४० खेलाडी सहभागी छनोट प्रतिस्पर्धाबाट अन्तिम १८ पुरुष खेलाडीको छनोट गरिएको हक्की मुख्य प्रशिक्षक अश्विनी अधिकारीले जनाएका छन् । छनोट प्रतिस्पर्धा हेटौंडामा… Read More »

डिफेन्डिङ च्याम्पियन दुबईको किङ खान हक्की क्लबले दोश्रो किङ खान–नेपाल इन्डोर पुरुष हक्की प्रतियोगिताको उपाधि शनिबार जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनलमा किङ खानले नेपाल आर्मी क्लबलाई ५–० गोलअन्तरले पराजित गर्दै उपाधि रक्षा ग¥यो । विजयी टिमका लागि… Read More »

नेपाल हक्की संघ र काठमाडौं हक्की क्लबको संयुक्त आयोजनामा दोश्रो किङ खान–नेपाल इन्डोर हक्की प्रतियोगिता शनिबार सुरु हुँदैछ । प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन दुबईको किङ खानसहित ८ पुरुष टिमको सहभागिता रहने आयोजक मध्येको एक क्लबका अध्यक्ष राजेन्द्र पाठकले जनाएका छन् । सहभागी हुने… Read More »

किङ खान राष्ट्रिय पुरुष इन्डोर हक्की प्रतियोगिता चैत ५ गते हुने भएको छ । काठमाडौं हक्की क्लब र नेपाल हक्की संघको संयुक्त आयोजनामा हुन लागेको प्रतियोगिताको दोश्रो संस्करण त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ । प्रतियोगितामा विदेशी एकसहित ८ टिमको सहभागिता रहने… Read More »

नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले एनएनआईपिए उत्कृष्ट बर्ष खेलाडी २०७२ सम्मान कार्यक्रम फागुन १७ गते आयोजना गर्ने भएको छ । विगत १० बर्ष देखि खेलाडीहरुको हौसला अभिबृद्धि तथा प्रेरणा प्रदान गर्ने उद्धेश्यले १० औं एनएनआईपिए उत्कृष्ट बर्ष खेलाडी २०७२ सम्मान कार्यक्रम… Read More »

किरात राइ खेलकुद संघले शनीबार आफ्नो चौथो बार्षिक उत्सबमा जीयोग्राफील च्यानलकी एडभानचर अफ द इयर २०१७ मिरा राइ लगायत खेलकर्मीलाई सम्मानीत गरेको छ । प्रमुख अतिथी, किरात राइ योयाख्खाको कार्यबाहक अध्यक्ष दिवस राइ, संघका अध्यक्ष महेन्द« राइ र राष्ट्रिखेलकुद परिषद् कर्मचारी संघका… Read More »

सातौं राष्ट्रिय खेलकुद– २०७३ अन्तर्गत पुरुष हक्कीमा आर्मीले स्वर्ण हात पारेको छ । विराटनगरस्थित दिल्ली पब्लिक स्कुलमा भएको फाइनलमा आर्मीले सुदूरपश्चिमाञ्चललाई २–० गोलअन्तरले पराजित ग¥यो । निर्धारित ७० मिनेटको १९ औं मिनेटमा सत्यनारायण चौधरीले आर्मीलाई १–० को अग्रता दिलाए । ६८ औं… Read More »

सातौ राष्ट्रिय खेलकुद अन्तरगत पुरुष हक्कीमा आर्मीले मध्यमाञ्चललाई १२–० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । मध्यमाञ्चल र सुदूरपश्चिमाञ्चलबीचको अर्को सेमिफाइनल गोलरहित बराबरीमा टुंगियो । बराबरीमा टुंगिए पनि खराब प्रकाशका कारण समय थप्न नमिल्ने भएपछि खेल स्थगित गरिएको छ । बुधबार… Read More »

सातौ राष्ट्रिय खेलकुद अन्तरगत विराटनगरको दिल्ली पब्लिक स्कुलमा जारी हक्कीको पुरुषमा मध्यमाञ्चल सेमिफाइनलमा पुगेको छ । मध्यमाञ्चलले आर्मीले पश्चिमाञ्चललाई ३–१ ले पराजित ग¥यो । पुरुषकै अर्को लिग खेलमा पूर्वाञ्चल र मध्यपश्चिमाञ्चलले १–१ गोलको बराबरी खेले । महिलाको राउन्ड रोविन लिगमा मध्यमाञ्चलले पूर्वाञ्चललाई… Read More »

सातौ राष्ट्रिय खेलकुद अन्तरगत विराटनगरको दिल्ली पब्लिक स्कुलमा जारी हक्कीको पुरुषमा आर्मी सेमिफाइनलमा पुगेको छ । आर्मीले पश्चिमाञ्चललाई ३–१ ले पराजित ग¥यो । पुरुषकै अर्को लिग खेलमा पूर्वाञ्चल र मध्यपश्चिमाञ्चलले १–१ गोलको बराबरी खेले । महिलाको राउन्ड रोविन लिगमा मध्यमाञ्चलले पूर्वाञ्चललाई ४–०… Read More »