महिला ह्यान्डबलमा नेपालको हार

hand balle

१२ औ साग अन्तरगत भएको महिला ह्यान्डबलको पहिलो चरणमा नेपाली टोली भारतसंग पराजित भएको छ । शुक्रबार भएको पहिलो चरणको खेलमा नेपाललाई भारतले ४७ –२० ले हराएको हो । पहिलो खेलमा श्रीलंकालाई पराजित गरेको नेपाल पराजयका बाबजुद सेमिफाइनलमा प्रबेशको सम्भावना प्रबल रहेको छ । नेपाल पहिलो चरणबाट बाहीरन श्रीलंकाले भारतलाई पराजित गर्नु पर्ने छ ।

Comment