युएईमा कराते खेलाडी लाई बिदाई
Manoj Shiama
20 November, 2018 7:04 am

युएईमा हुने नेस्नल तथा ईन्टरनेसनल खेलहरुमा भाग लिदै थप्रै पदक हरुपनी जित्दै आएको एभरेष्ट मार्सलआर्ट एसियन गोजुरियो कराते दोमा सहभागि हुन ईन्डोनेसिया को राजधानी जाकर्ता पुग्ने भएको छ ।