नेपाली प्रतिनिधीमण्डल रुवान्डा तर्फ


रुवान्डको कीगालीमा हुने एडभान्सीङ ओमन इन लीडरसीप फोरम फर अफ्रिका एन्ड एसियामा नेपालीको पनि सहभागिता रहने छ । नेपालको तर्फबाट नेपाल ओलम्पिक कमिटी, उमन एन्ड स्पोर्ट्स कमिसनका प्रमुख ज्योती राणा,सदस्य विमला पौडेल,सदस्य हेल्गा राणा र प्रमिला सिंह श्रेष्ठको सहभागिता रहने छ । यो कार्यक्रम अन्तराष्ट्रिय ओलम्पिक कमिटीको आयोजनामा हुन लागेको हो । नेपाली टोलीलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवन राम श्रेष्ठले आइतबार विदाइ गरे ।

Comment