Category:  SAG 2016

१२ औ साग अन्तरगत सिलोंगमा सुरु भएको तेक्वान्दो स्पर्धामा नेपालकी रेजिना कार्की सेमिफाइनलमा प्रबेश गरेकी छिन् । ४६ किलो तौल समुहमा रेजिनाले अफगानीस्तानकी रेजाइ खाडीजालाई ३–० ले पराजित गरिन् । रेजिनाले अर्को चरणमा भुटानकी र्वागमो कार्मासंग खेल्ने छिन् । यस अघि भएको… Read More »

रुपन्देहीका सुनील पौडेलले १२ औ दक्षिण एसियाली खेलकुदमा काश्य पदक जित्ने पक्का भएको छ । शुक्रबार गरिएको ड्रमा ५८ किलो तौल समुहमा पौडेलले वाइ पाए पछि पदक पक्का भएको हो । शनीबार पहिलो चरणमा रेजिना कार्कीले अफगानीस्तानकी राफेजी खाडेजीसंग प्रतिस्पर्धा गर्ने छिन्… Read More »

नेपालले साग फुटबल अन्तरगतको सेमिफाइनलमा माल्दीभ्सको सामना गर्दै छ । नेपाल र माल्दीभ्स विच यस अघि बंगबन्ध गोल्डकपको सेमिफाइनलमा पनि भेट भएको थियो । सो खेलमा नवयुग श्रेष्ठको ह्याट्रिकमा नेपाल ४–१ ले विजयी भएको थियो । प्रतियोगिताको पहिलो खेलमा भुटानलाई ५–० को… Read More »

नेपाली पुरुष ह्यान्डबल टोली १२ औ सागमा फराकिलो अन्तरले पराजित भएको छ । नेपाल पाकिस्तानसंग ५०–१५ ले पराजित भयो ।

सन् १९८४ मा काठमाडौमा पहिलो पटक दक्षिण एसियाली खेलकुदको आयोजना हुदा नेपालले जितेका चार मध्यका दुइ स्वर्ण पदक बक्सींङ्गको थिायो । त्यसको लगत्तै सन् १९८६ मा दक्षिण कोरियामा भएको एसियाली खेलकुदमा नेपालले आठ पदक जित्दा चार पदक बक्सीङ्गका थिए । यस विचमा… Read More »

शुक्रबार बिहान भएको महिला म्याराथनको दौरान नेपाली खेलाडी पुष्पा भण्डारी ३५ किलो पुरा गरे पछि अस्वस्थ भएकी छिन् । उनलाई उपचारका लागि डाउनटाउन अस्पताल लगीएको थियो । अस्पतालमा पुगेर भण्डारीको स्वास्थ्य अबस्था बारे डेपुटी सेभ द मिसन धर्म कुमार श्रेष्ठले जानकारी लिएका… Read More »

१२ औ साग अन्तरगत भएको महिला ह्यान्डबलको पहिलो चरणमा नेपाली टोली भारतसंग पराजित भएको छ । शुक्रबार भएको पहिलो चरणको खेलमा नेपाललाई भारतले ४७ –२० ले हराएको हो । पहिलो खेलमा श्रीलंकालाई पराजित गरेको नेपाल पराजयका बाबजुद सेमिफाइनलमा प्रबेशको सम्भावना प्रबल रहेको… Read More »

शुक्रबार बिहान भएको म्याराथनमा नेपालका भुमि राज राइ पाचौ स्थानमा सिमित भएका छन् । खिम बहादुर खत्री छैटौ भए । २ घन्टा १५ मिनेट १८ दुरी तय गर्दै भारतका नितेन्द्र सिंह रावतले स्वर्ण जिते । यसैगरी, श्रीलंकाका अनीरुद्ध कोरी दोस्रो तथा भारतकै… Read More »

१२ औ दक्षिण एसियाली खेलकुदमा नेपालका लागि सबैभन्दा महत्वपूर्ण मानीएको तेक्वान्दोका खेल शनीबार सुरु हुदै छ । पछिल्लो समय आयोजक कमिटीले सार्वजनिक गरेको तालीका अनुसार शनीबार, आइतबार र मंगलबार खेल हुने छन् । शुक्रबार बेलुका पाच बजे शनीबार हुने खेलको ड्र सार्वजनिक… Read More »

कबड्डीमा हार 0 ON: February 11, 2016

१२ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला कबड्डीमा नेपाल बिहीबार पराजित भएको छ । नेपाल भारतसंग ५१–१७ ले पछि प¥यो ।