नेपालकी सुनीतालाई स्वर्ण

जितपछि खुसीले भाव विभोर हुदै सुनिता


१३ औ साग अन्तरगत करातेको महिला ६८ किलो तौल समुहमा नेपालकी सुनिता मर्हजनले स्वर्ण पदक जितेकी छिन् । उपाधि जित्ने क्रममा उनले फाइनलमा पाकिस्तानकी कुलोसमलाई ८ –२ ले पराजित गरिन् । सो स्पर्धामा बंगलादेशकी मोरियम खातुन र विजेसुर्या अर्चागेले काश्य जिते ।
गत वर्ष देखि नेपाली करातेमा छाएकी मनमैजुकी सुनिता एसियाडमा पनि राम्रो प्रदर्शन गर्ने नेपाली मध्यकी एक थिइन् ।

Comment