Category:  Featured

चन्द« डंगोल, जुडो प्रशिक्षक । इमान्दार र मिहेनती छबीका चन्द« हाल राष्ट्रिय टोलीको प्रशिक्षक समेत रहेका छन् । नेपाली खेलकुदकी शिर्ष खेलाडी फूपू ल्हामु खत्रीलाई जुडोमा आबद्ध गराउन चन्द«को पनि भुमिका रहेको थियो । यी नै प्रशिक्षक चन्द«संग नेपाली जुडोको समसामयीक विषयमा… Read More »

जीएफए ग्रासरुट फुटसल एकेडेमीले गत साता फुटसलमा डाइट र न्युट्रेसन सम्बन्धी प्रशिक्षण भयो । पछिल्ले समय नेपाली फुटबलमा तल्लो तह देखि नै स्तरीइ खेलाडी उत्पादन गर्ने लक्ष्य रहेको यो एकेडेमी आफ्नो अभियानमा सफल देखिन्छ । नेसनल फूटबल टिमका फीजीयोसुरज भुसालले प्रशिक्षण लीएका… Read More »

नेपालको पूर्वी पहाडको फरक सभ्यता । अदुवा, अलैची, चिया, दुध र ललीपप । आर्थीक समृद्धीका लागि यी सबै पर्याप्त बने । सास्कृतीक रुपमा काठमाडौ मात्र होइन, भारतका सिक्कीम र पश्चिमबंगालसंग पनि जोडीए । शिक्षामा अग्रणी र सस्कारमा अब्बल । यसै भुभागमा पर्छ,… Read More »

समाजप्रति सचेत, वामपन्थी राजनिती प्रतिको झुकाब र यससंगको जोडीएको संघर्ष । गगनगौडा ,कास्की देउरालीका गोपाल खत्री र काली खत्रीको काठमाडौ आगामनको कथा संगै छोरी रमिलाले बाल्यकालमा जिवनको यथार्थ पक्ष बुझ्दै गइन् । यसै बुझाइको कारण २२ बर्षे रमिलामा एक खाले परिपक्वता देखियो… Read More »

  आसन्न स्थानीय निर्वाचनको चर्चा र अभ्यास सुरु हुदा खेलकर्मी र खेलसंग सरोकारवालालाई पनि यसले प्रभावमा पारेको छ । उम्मेदवारीको दावीमा खेलकर्मी र खेल नेतृत्व पनि देखिन थालेका छन् । यस क्रममा एमाले निकट खेल ब्यक्तित्वको चर्चा बढी हुन थालेको छ ।… Read More »

आम नेपालीको एउटै बाध्यता । ब्यक्तिगत जिवनको ब्यबस्थापनमै आफूलाई केन्दि«त गर्नै पर्ने । यसैविच क्यारियरको बारे पनि साच्नै पर्ने । एउटा खेलाडीका भिन्न चरण । अझ भनौ स्टारको हकमा देखिने तीन चरण उदय, लामो समयको प्रभाव र अन्त्य । खेलाडी जिवनको अन्त्य… Read More »

सन् १९९८ को १४ जुलाइमा मोरक्कोका हिचाम एल गेराउजीले इटालीको रोममा ३ मिनेट २६ सेकेन्डमा कुदेर १ हजार ५ सय मिटर मिटर पुरुष दौडमा बिश्व कीर्तिमान कायम गरेका थिए । अत्यन्त ट्याक्टीकल मानीने यस स्पर्धामा रियो ओलम्पिकको रेसमा म्याथ्यु सेन्ट्रोविजले ३ मिनेट… Read More »

दक्षिण एसियाली र एसियाली खेलकुदका पदक विजेता तथा ओलम्पिक खेलकुदमा सहभागी खेलाडीलाई विभिन्न क्षेत्रमा सुविधा उपलब्ध गराउन खेलाडी सुविधा सुझाव कार्यदलले युवा तथा खेलकुद मन्त्री दलजीत विके श्रीपाली समक्ष सिफारिस गरेको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य समेत रहेका कार्यदलका संयोजक उपेन्द्र… Read More »

“ हामी राजनिती गर्ने मान्छे खेल क्षेत्र खेलकर्मीहरुकै हो । यहाँ हामी साथी बन्न आएका हौ । शाषक होइन । ” पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितीका अध्यक्ष खगराज पौडेल भन्छन् । यही सोचका कारण खगराज खेलकर्मीका माझ विशेष लोकप्रीय पनि बनी रहेका… Read More »

नेपालमा थुप्रै खेल संघ रहे । भिन्न प्रकृत्तीका र भिन्न प्रायोजनका । नेतृत्वको स्वरुप पनि फरक, संघको प्रबृत्ती अनुसार । खासमा काम गरी खाने र कुरा गरी खाने दुइ थरीको नेतृत्व नेपालमा देखिए । आर्थीक बलको भरमा नेतृत्वमा पुग्ने र सानका लागि… Read More »