ब्लुक्रस अस्पताल र डा खगेन्द्र स्पोर्ट्स फाउन्डेसनको संयुक्त आयोजनामा शनिवार तेस्रो नर्स एथलेटिक्स मिट हुने भएको छ । स्वयम्भू एपीएफ मैदानमा हुने प्रतियोगितामा १ सय मिटर, दुई सय मिटर र
कखरा स्कुलले नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका पूर्व धावक जितबहादुर केसीलाई शनिबार नगदसहित सम्मान गरेको छ । कखराको दोश्रो वार्षिक खेलकुद दिवसका अवसरमा केसीलाई सम्मान गरिएको हो । कखराका प्रबन्ध
१३ औ साग अन्तरगतत महिला म्याराथनमा श्रीलंकाले विजयारत्नेले निर्धारित दुरी २ घण्टा ४१ मिनेट २४ सेकेण्डमा पूरा गर्दा रजत विजेता नेपालकी पुष्पा भण्डारी र कास्य विजेता भारतकी ज्योती ग्वाटेले क्रमश
नेपालका किरण सिंह बोगटीले १३ औ दक्षिण एसियाली खेलकुद अन्तरगत म्याराथनको स्वर्ण पदक जितेका छन् । उनले २ घन्टा २१ मिनेट १७ सकेन्डमा निर्धारित दुरी पुरा गरे । यसैगरी भारतका
१३ औ सागमा एथलेटिक्समा नेपालले दुई स्वर्ण पदक जितेको छ । शुक्रबार भएको पुरुष ५ हजार मिटर दौडमा नेपालका गोपीचन्द्र पार्कीले स्वर्ण पदक जिते । उनले १४ मिनेट ५४.२० सेकेन्डमा
१३औं दक्षिण एसियाली खेलकुद(साग) अन्तरगत महिला १० हजारमा नेपाली सन्तोषी श्रेष्ठले स्वर्ण जितिन् । पहिलो ल्यापबाटै अग्रता लिएकी सन्तोषीले निर्धारित दुरी ३५ मिनेट ७.९४ सेकेण्डमा पुरा गर्दै स्वर्ण जितेकी हुन्
एउटै व्यक्ति जम्प र दौडमा उत्तिकै सक्रिय । हुन त उनले काठमाडौँको मूलधारको खेलकुदमा पाइला चालेका छैनन् । परन्तु उनको मिहेनत, परिश्रम र लगनका साथै पारिवारिक वातावरणका कारण उच्च स्तरको
नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका पूर्व म्याराथन धावक जितबहादुर केसी र दक्षिण एसियाली खेलकुदका कीर्तिमानी पूर्व म्याराथन धावक वैकुण्ठ मानन्धरलाई मदन भण्डारी स्पोर्ट्स एकेडेमी र रन क्लब नेपालले शुक्रबार नगदसहित
न्यूजिल्याण्डमा आयोजना हुने अल्ट्रारेसमा सहभागि हुन जाने नेपाली नेपाल भेट्रान्स एथलेटिक्स संघको टोलीलाई जिल्ला समन्वय समिति, काठमाण्डौका प्रमुख शिव सुन्दर राजबैद्यले एक कार्यक्रमविच समितिकै हलमा बिदाई गरे । आषाढ २८
नेपाल खेलकुद पत्रकार मञ्च (एनएफजेएफ) ले वर्षेनी प्रदान गर्दै आइरहेको पल्सर स्पोट्स अवार्डमा युकेश र साबित्रा उत्कृष्ट खेलाडी घोषित भएका हुन् । पुरुषतर्फ वर्षको उत्कृष्ट खेलाडी बन्नका लागि युकेशले क्रिकेटका