पुरुष टोलीको जित

ladies teame
नेपाली पुरुष ब्याडमिन्टन टोलीले भुटानलाई ३–० ले पराजित ग–यो । नेपालका रत्नजीत तामाङ्गले युगेन चोन्डालाई २१–६,२१–२ ले पराजित गरे । विकास श्रेष्ठले पेमा थिन्लेलाई २१–५,२१–१७ ले हराए । विकास र दिपेस धामीको जोडीले पेमा र गाजीन वानचुकको जोडीलाई २१–१०,२१–८ले हराए

Comment