नेपाली टोली भारतसंग पराजित

ladies teame
नेपाली महिला ब्याडमिन्टन टोली आइतबार भएको खेलमा भारतसंग ३–०ले पराजित भयो । भारतीइ पिभु सिन्धुसंग सरादेवी तामाङ्ग२१–२,२१–८ ले पराजित भइन् । यसैगरी, रुदभीका सिभानीसंग नङ्गशल देवी तामाङ्ग २१–६,२१–२ ले पराजित भइन् । तामाङ्ग दिदी बहिनीको जोडी सिन्धु र अश्वीनी पोपनासंग २१–१०,२१–८ ले पराजित भयो ।

Comment