देवीलाई काश्य पदक

नेपालकी देवी चौधरी १२ औ दक्षिण एसियाली खेलकुदमा पदक जित्ने पहिलो नेपाली खेलाडी बनेकी छिन् । भारोत्तलनको महिला ५३ किलो तौल समुहमा देवीले काश्य पदक जितेकी हुन् । देवीले स्न्याचमा ५४ तथा क्लीन एन्ड जर्कमा ७५ किलो भार उठाउदै काश्य पदक जितेकी हुन् । सो स्पर्धामा भारतले स्वर्ण र श्रीलंकाले रजत पदक जिते । (बिस्तृत समाचार पछि )

Comment