आइटीएफ उपाध्यक्ष कार्कीलाई मातृशोक


आइटीएफ तेक्वान्दोकर्मी प्रविण कार्कीलाई मातृशोक परेको छ । नेपाल आइटीएफका उपाध्यक्ष तथा मार्सल आर्ट्स गेम्स महासंघका अध्यक्ष प्रविणकी आमा गंगा कुमारी कार्कीको गत बिहबार ८३ वर्षको उमेरमा निधन भएको हो । सोही दिन विराटनगरस्थित घाटमा हिन्ु संस्कार अनुसा दाह सस्ंकार गरियो । दिवगंत कार्कीका ६ छोरा र ३ छोरी छन् ।

Comment