चेस टोली कोलकाता तर्फ

१३ देखि १८ डिसेम्बरसम्म भारतको कोलकातामा आयोजना हुने २८ औ टेलिग्राफ चेस च्याम्पियनसिपमा सहभागी हुने नेपाली खेलाडी मङ्गलवार त्यसतर्फ प्रस्थान गरेका छन् । पुष्पसदन विद्यालयको चेस टोली सहभागी हुने प्रशिक्षक केशव श्रेष्ठले जानकारी दिए ।
सहभागी हुने खेलाडीमा आयुष रिजाल,दर्शन लामा,वैभव लामा, रोजेश तामाङ र आर्यन शाह रहेका छन् । टोली व्यवस्थापकको रूपमा राजु लामा पनि त्यस तर्फ प्रस्थान गरेका छन् ।

Comment