नेपाली टोली फाइनलमा प्रबेश


नेपाली महिला फुटबल टोली भारतमा जारी हिरो महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रबेश गरेको छ । बुधबार सम्पन्न खेलमा नेपालले इरानलाई ३–० ले पराजित गर्न सफल भयो भने सोही दिन भएको खेलमा म्यान्माले भारतलाई २–० ले हराए पछि नेपाल फाइनलमा प्रबेश गरेको हो ।
नेपाललाई जित दिलाउने क्रममा साबीत्रा भण्डारीले दुइ तथा अनिता बस्नेतले एक गोल गरे । यस अघि नेपाल म्यान्मासंग परािजत भएको थियो भने भारतलाई हराएको थियो ।

Comment