एन्टी डोपीङ प्रशिक्षण

यही सन् २०१९ मा नेपालमा हुने १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता तथा खेलकुदमा हुने डोपीङलाई नियन्त्रण गर्न माल्दिभ्स सरकारको सहयोगमा नेपाल ओलम्पिक कमिटीले एक दिने डोपीङ नियन्त्रण अफीसर प्रशिक्षण आयोजना भयो । सो तालिमको उद्घाटन नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष ज्योति राणाले गरिन् ।

सो तालिममा नेपालका ८ मेडिकल डाक्टर सहित माल्दिभस बाट ३ , भुटान, बंगलादेश र श्रीलंकका का २ ÷२ जना गरि जम्मा १७ जनाकोे सहभागीता रहेको थियो ।

Comment