अल रकिबको अग्रता


एसियन जोनल थ्रीप्वाइन्ट टु चेस प्रतियोगिताको छैटौ चरण सकिदा बंगलादेशी जिएम अब्दुल्ला अल रकिब(२४९२) पाचँ अंक सहित शिर्ष स्थानमा छन् । उनले छैटौ चरणमा चरणमा नेपालका क्षितिज भण्डारीले बंगलादेशी जिएम नियाज मुर्सद(२४२२) जिएम नियाज मुर्सद(२४२२)लाई हराए । उनलाई ४.५ अंक सहित जिएम जिआउर रहमान (२५२०) ले पछ्याइरहेका छन् । जिआउरले छैटौ चरणमा बंगलादेशी एफएम एम रहमान सायमन मजहफुरलाईृ हराए । सुमित पन्त, हसन मेहन्दी, रहमान मोहम्मद तैबुर,नियाज मुर्सद र केशब श्रेष्ठको चार अंक छ । महिला तर्फ हमिद रानीले लगातार छैटौ जित हात पारिन् ।

Comment