भारतसंग नेपालको हार

tennis junior
कतारमा जारी एसियन जुनियर टेनिस प्रतियोगिताको पहिलो खेलमा भारतसंग नेपाल ३–० ले पराजित भएको छ । नेपाली टोलीको प्रदर्शन सहानीय भए पनि बिश्व स्तरीय भारतीय टोली प्रतिद्धन्दी भएको नेपाली टोलीका प्रशिक्षक सुर्य भुषण बज्राचार्यले जनाएका छन् । प्रतियोगितामा एसियाका उत्कृष्ट १० युवा टोली भित्र समाबीस्ट हुने अबसर पाएका कारण नेपालले प्रतियोगितामा सहभागिताको अबसर पाएको हो ।
नेपाली टोलीमा संरक्षक भुषण बज्राचार्य, सम्यक बज्राचार्य, रेन्जन लामा र प्रनब खनाल समाबेश छन् ।

Comment