दक्षिण कोरियाको सिओलमा हुने आइसाविश्व च्याम्पियनसिपमा सहभागी हुन १ खेलाडीसहित २ सदस्यीय नेपाली पारा तेक्वान्दो टोली सोमबार त्यसतर्फ प्रस्थान गर्ने भएको छ । नोभेम्बर ४ देखि ८सम्म हुने प्रतियोगितामा रामबहादुर
जनज्योतीका जोन देउला र राईजिङ्ग स्टारका संजिला तिमल्सिना बिहिबार प्रथम जुनियर अन्तरविद्यालय लोकतान्त्रिक खुल्ला तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक प्राप्त गर्न सफल भएका छन् । नेपाल लोकतान्त्रिक खेलकुद संघको आयोजनामा भएको
नेपाल लोकतान्त्रिक खेलकुद संघको आयोजनामा हुने प्रथम राष्ट्रब्यापी जुनियर अन्तरविद्यालय लोकतान्त्रिक खुला तेक्वान्दो प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । कार्तिक १४ र १५ मा पोखरा रङ्गशालामा हुने प्रतियोगितामा विभिन्न
दक्षिण कोरियामा हुने ग्लोबल तेक्वान्दो मास्टर्स कोर्षमा सहभागि हुन नेपालका चार जना तेक्वान्दोकर्मी शुक्रबार त्यसतर्फ प्रस्थान गरेका छन् । बिश्वका ४५ जना प्रतिभाशाली तेक्वान्दो खेलाडी तथा प्रशिक्षकको सहभागिता रहने कोर्षमा
नेपाल लोकतान्त्रिक खेलकुद संघको आयोजनामा प्रथम राष्ट्रब्यापी जुनियर अन्तर विद्यालयस्तरिय लोकतान्त्रिक खुला तेक्वान्दो प्रतियोगिता हुने भएको छ । पोखरा रङ्गशालामा १४ र १५ कार्तिकमा हुने प्रतियोगितामा देशभरिबाट करिव ३ सय
काभ्रेस्थली तेक्वान्दो डोजांगका प्रमुख विक्रम खड्गीबाट लिखित तेक्वान्दो गाइड वानको शनीबार बिमोचन भयो । कार्यक्रममा बिशेष अतीथीको रुपमा युवा तथा खेलकुद मन्त्रालयका सचिव पौडेलले पनि पुस्तकको बारे प्रकास पारे ।
इन्छन एसियाडमा आज सफ्ट टेनिस पुरुषतर्फको समूह चरणको खेलमा नेपाली खेलाडी मनोज सुब्बाले ताजखस्तानका खेलाडी नेग्माटुलियो राजाबलिभमाथि ४–० को जित हात पारेका छन् । बेस्ट अफ सेभेनको खेलमा मनोजले ४–०,
साउन महिनामा आएको बाढीकारण निधन भएका तेक्वान्दो खेलाडी सोनाम घलानको परिवारलाई आर्थीक सहयोग प्रदान गरिएको छ । मकाउमा बस्ने तेक्वान्दो खेलाडीको पहलमा दिवंगत घलानको परिवारलाई १ लाख ८ हजार रुपिया
नवयुनिुक्त उद्योग मन्त्री महेश बस्नेत शुक्रबार सम्मानित भएका छन् । दसैलगायत विभिन्न चाड पर्वको अवसरमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को हातामा राष्ट्रिय प्रशिक्षक र खेलाडीहरुले आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा मन्त्री
सगरमाथा न्यु बानेश्वर तेक्वान्दो डोजांगले शुक्रबार सगरमाथा तेक्वान्दो डोजांग युकेका प्रमुख प्रशिक्षक राष्ट्रराईलाई सम्मान गर्यो । डोजांग प्रमुख अर्जुन भक्त राइले राष्ट्रले विदेशमा रहेर पनि नेपाली तेक्वान्दोमा पुर्याएको सकरात्मक योगदान