भारतको कोलकातामा भएको २३ औं अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा नेपालले १३ स्वर्ण जितेको छ ।नेपालले थप ९ रजत र ११ कांस्य पनि हात पा¥यो । निखिल केसी र रमिला नगरकोटीले काता
दक्षिण कोरियाको इन्चोनमा भएको १७ औं एसियाली खेलकुदमा नेपालबाट एक्लो पदक विजेता कराते खेलाडी विमला तामाङलाई अन्तर्राष्ट्रिय मार्सल आर्ट संघ, नेपालले शनिबार नगदसहित सम्मान गरेको छ । तीनकुनेस्थित होटल नेसनल
चौधौं एसियाली प्यासिफि सितोरियो कराते च्याम्पियनसिपका लागि नेपाल सितोरियो कराते संघले विभिन्न १५ स्पर्धामा १९ खेलाडी बिहीबार छनोट गरेको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको छनोट प्रतियोगिताको आ–आफ्नो
हाल केन्द्रिय डोजोमा प्रशिक्षण गराउदै रहेका बिनोद शाक्यले औपचारिक रुपमा करातेबाट सन्याष लिएका छैनन् । तर, संयोग बिप्लब श्रेष्ठ, भिम बहादुर तामांग र दिबस श्रेष्ठ उनले नै प्रशिक्षण गराएका खेलाडी
जापान कराते संघ, भारतको आयोजनामा हुने २३ औं अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा सहभागी हुन २८ खेलाडीसहित ३२ सदस्यीय नेपाली टोली बुधबार भारतको कोलकाता प्रस्थान गर्दैछन् । मंसिर २० देखि २२ गतेसम्म
चौधौं एसियाली प्यासिफिक सितोरियो कराते च्याम्पियनसिपका लागि खेलाडी छनोट बिहीबार हुने भएको छ । प्र्रतियोगितामा छैटौं राष्ट्रिय खेलकुददेखि हालसम्म भएका विभिन्न राष्ट्रिय प्रतियोगितामा पदक हासिल गरेका, दक्षिण एसियाली खेलकुद र
नेपाल लोकतान्त्रिक खेलकुद संघ, काठमाडौं क्षेत्र नं. १ ले दक्षिण कोरियाको इन्चोनमा भएको १७ औं एसियाली खेलकुदअन्तर्गत करातेमा कांस्य जितेकी विमला तामाङलाई सोमबार नगदसहित सम्मान गरेको छ । बानेश्वरको आनन्द
काठमाडौं जिल्ला खेलकुद विकास समितिका वरिष्ठ कराते प्रशिक्षक एवं प्रशिक्षण प्रमुख महेन्द्रकुमार राईलाई आइतबार बिदाइ गरियो । राई केहि दिनअघि समितिबाट सातदोबाटोस्थित तालिम तथा प्रशिक्षण विभागमा सरुवा भएका थिए ।
सोह्रौं अल एसियन खुला फुलकन्ट्याक्ट कराते च्याम्पियनसिपमा सहभागी हुन दुई खेलाडी सहित चार सदस्यीय नेपाली टोली बिहीबार चीनको सांघाई प्रस्थान गरेको छ । नोभेम्बर २८ देखि डिसेम्बर २ तारिखसम्म हुने
पोर्चुगलमा मुख्य कार्यलय रहेको मार्सल आर्ट सेल्फ डिफेन्स वुदो महाँसंघको नेपाल विभाग को आयोजनामा शनीबार प्रथम अन्तराट्रिय मार्शल आर्ट सेल्फ डिफेन्स सेमिनार सम्पन्न भयो । मार्शल आर्ट सेल्फ डिफेन्सबुदो नेपालका