काजिखेविसद्वारा राईको बिदाइ

mahendra rai1
काठमाडौं जिल्ला खेलकुद विकास समितिका वरिष्ठ कराते प्रशिक्षक एवं प्रशिक्षण प्रमुख महेन्द्रकुमार राईलाई आइतबार बिदाइ गरियो । राई केहि दिनअघि समितिबाट सातदोबाटोस्थित तालिम तथा प्रशिक्षण विभागमा सरुवा भएका थिए । उनी हाल विभागका उपनिर्देशक हुन् ।
सानोगौचरणस्थित समितिकै कार्यक्रममा आयोजित कार्यक्रममा समितिका अध्यक्ष हिक्मत थपलिया, कार्यालय प्रमुख लीलाराम बस्नेत लगायतले राईलाई बिदाइ गरे ।

Comment