जुनुमायालाई काश्य पदक

१२ औ सागमा भारोत्तलनको महिला ६३ किलोमा नेपालकी जुनुमाया छन्त्यालले काश्य पदक जितेकी छिन् । सो स्पर्धामा बंगलदोशकी मवीवा अख्तरले स्वर्ण तथा श्रीलंकाकी आयशा भिनदानीले रजत पदक जिते । जुनुमायाले स्न्याचमा ५९ तथा क्लीन एन्ड जर्कमा ७० किलो भार उठाइन् । अख्तरले स्न्याचमा ६७ तथा क्लीन एन्ड जर्कमा ८२ किलो भार उठाइन् । आयशााले स्न्याचमा ६३ तथा क्लीन एन्ड जर्कमा ७० किलो उठाइन् ।

Comment