अन्तिम चरणको डोर टु डोर सुरु

taek21
नेपाल तेक्वान्दो संघको तत्वाबधानमा काठमाडौ जिल्ला तेक्वान्दो संघको आयोजनमा  सञ्चालीत डोर टे डोर प्रतियोगिताको अन्तिम चरण शुक्रबार सुरु भयो । दुइ दिने प्रतियोगितामा २० इभेन्ट समाबेश भएको काठमाडौ जिल्ला कार्य समितीका सचिव  कुमार लामा घिसिंगले बताए । नया प्रतिभाको खोजी गर्ने उद्धेश्यले आयोजित प्रतियोगितामा पहिलो चरणमा सबै भेगमा पहिलो चरणमा शिर्ष दुइ स्थान पाउने खेलाडीको सहभागिता रहेको छ । प्रतियोगिताको सभाषद तथा एमाले नेता राजेन्द्र पाण्डेले उद्घाटन गरे ।

Comment