ट्रायथलनमा नेपाललाई स्वर्ण पदक


१३ औ दक्षिण एसियाली खेलकुदमा नेपालले ट्रायथलनमा स्वर्ण पदक जितेको छ । पोखरामा भएको खेलमा नेपालकी सोनी गुरुङले स्वर्ण पदक जितेकी हुन् ।

Comment