मिस्टर हिमालय शरीरिक सुगठन सुरु

नेपालशारीरिक सुगठनतथाफिटनेस संघको आयोजनामापाँचौंमिस्टर हिमालय राष्ट्रियखुलाशारीरिक सुगठनप्रतियोगिताशुक्रबारदेखित्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सुरुभएको छ ।
पहिलो दिनप्रि–जजिङ राउन्ड सम्पन्नभयो । प्रि–जजिङ राउन्डअन्तर्गत प्रतियोगितामा समावेश पुरुषको विभिन्न ६ तौलसमूहको प्रत्येक तौलसमूहबाट ५–५ खेलाडीफाइनल चरणमाप्रवेश गरेकाछन् ।
५५ केजीमाअजिमाफिजिकलफिटनेस, भक्तपुरका कृष्णबहादुर श्रेष्ठ, फिटनेस फस्ट,ढुंगेअड्डा, काठमाडौंकाअमिर थापा, न्यु डेजलजिमफिटनेस,कास्कीकाप्रवित राजवंशी, बुल्स जिमपोखरा, कास्कीकासुरेश गुरुङ र नेपालव्यायाममन्दिर, ज्याठा, काठमाडौंकाउमेश बलामीफाइनलमापुगे । ६० केजीमा दोश्रो र तेश्रो संस्करणकाविजेताकालीमाटीफ्रेन्डसिपफिजिकलफिटनेसका सचितप्रधान, रत्नश्री जिम, पोखराकाकमलभण्डारी, फ्लेक्सएन्डफिटनेस,ढल्को, काठमाडौंका रमेश कार्की, न्यु गोल्डजिम, ललितपुरकाजनकदुलालतथाफिटनेस स्टुडियो नेपालका रुजेश शाहीले फाइनलयात्रा तय गरे ।
६५ केजीमाअल्टिमेट फिजिकलफिटनेसका रामेश्वर खुशी, बुटवलफिजिकलफिटनेसकाविजेन्द्रमानश्रेष्ठ, रोयल जिमएन्डफिटनेस,बौद्ध, काठमाडौंकाअनिललालश्रेष्ठ, यारो हेल्थएन्डफिटनेस क्लब, झापाकाविकास धिमाल रव्यायाममन्दिरकाविमलश्रेष्ठले फाइनलमा स्थानबनाए । ७० केजीमाकालीमाटीफ्रेन्डसिपकापुजनमहर्जन र विरु महर्जन, त्रिभूवनआर्मी क्लबकादीपकध्वज ठकुरी, कान्तिपुर फिटनेस सेन्टर, चमतीकाअसोज महर्जन तथाव्यायाममन्दिरकाज्ञाननारायणमहर्जनफाइनलमापुगे ।
७५ केजीमाव्यायाममन्दिरका रामहरि खनाल, ह्वाइटडायमन्ड, मोरङकाइन्द्र सापकोटा, मसल्स एन्डफिटनेस सेन्टर, बानेश्वरका सुवर्ण खड्का, चित्रावतीलिजर सेन्टर, चितवनकादिनेश सहनी र सेप्स फिटनेस एन्डजिम, कालीमाटीकाप्रवेश श्रेष्ठले फाइनलमा स्थान सुरक्षित गरे । ७५ केजीमाथिफिटनेस फस्टका सुशील नेवा, फिटनेस स्टुडियोका महेश महर्जन, सेप्स फिटनेसकाविजयत्तमरत्नवज्राचार्य, बुल्सकानिरज गुरुङ र व्यायाममन्दिरका रेनबहादुर बासुकलाफाइनलमाप्रवेश गरे ।
अबफाइनल चरणमाशीर्षतीन स्थानहातपार्ने खेलाडीको चयनगरिनेछ । आ–आफ्नो तौलसमूहमाशीर्ष तीन स्थानहातपार्नेले क्रमशः २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्राप्तगर्नेछन् ।
त्यस्तै आ–आफ्नो तौलसमूहमापहिलो हुने खेलाडीले पुनःमिस्टर हिमालयउपाधिकालागिभिड्ने छन् ।मिस्टर हिमालयउपाधिविजेतालाई नगद २ लाखसहितट्रफी र व्यानेटबाट पुरस्कृत गरिनेछ ।
प्रतियोगितामाविभिन्न ६ तौलसमूहमाजम्मा ६५ खेलाडी सहभागीछन् ।प्रतियोगिताशनिबार सम्पन्नहुनेछ ।

Comment