पहिलो खेलमा नेपालको हार

एभिसी सेन्ट्रल जोन भलिबलमा नेपालको सुरुवात खराब रहेको छ । लगनखेल स्थित आर्मी स्पोर्ट्स कम्प्लेक्समा भएको खेलमा क्रिगस्तनाले नेपाललाई ३–० ले पराजित गरेको हो । नेपाल २३–२५,२२–२५,२२–२५ ले पराजित भएको हो ।

Comment