नेपाली क्रिकेट टोलीको विदाइ


नामीबीया तर्फ प्रश्थान गरेको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई युएइमा रहेका नेपालीले विदाइ गरेका छन् । एभरेष्ट मार्सल आर्ट एण्ड स्पोटर्स क्लबले राष्ट्रिय क्रिकेट टिमलाई युएईमा बिदाई गरेको हो । उक्त बिदाई कार्यक्रम काठमाण्डौ प्यालेस रेस्टुरेन्टमा भएको हो । बिदाई कार्यक्रममा एभरेष्ट मार्सल आर्टका पदाधिकारी र काठमाडौं प्यालेस रेस्टुरेन्टका व्यवस्थापकहरुको संयुक्तमा कार्यक्रम भएको जानकारी एभरेष्ट मार्सल आर्टका डाईरेक्टर रवि शाहीले दिए ।

Comment