गोजुरियोे ओसिकाइ करातेको बेल्टटेस्ट

ओलम्पिया वल्र्ड स्कुल बबरमहलमा शुक्रबार कराते खेलाडीको बेल्ट टेस्ट भएको छ । नेपाल कराते महासंघका सचिव तथा प्रबक्ता ओम कृष्ण प्रसाई को प्रमुख आतिथ्यता तथा बिद्यालय का प्रधान अध्यापक श्रीस खड्का को उपश्थितिमा सम्पन्न कार्यक्रममा १५५ जनाको टेस्ट भएको हो । लामो समय देखी प्रशिक्षक मनिशा रानाभाटले सो बिद्यालयमा कराते प्रशिक्षण दिइरहेकी छन । सो उक्त पेटी परिक्षा कार्यक्रम मा प्रसन्ना श्रेष्ठ उत्कृष्ट खेलाडी भएको प्रसिक्षक रुक्मिला तामाङ र सृजना श्रेष्ठले बताए । यी दुइले टेस्ट लीएका हुन् ।

Comment