श्रेष्ठको विदाइ

जेकेएफ गोजुकाइ केन्बुकान कराते एसोसीएसनले एभरेस्ट युएइ मार्सल एन्ड स्पोर्ट्स क्लबका सल्लाहकार प्रबिणकाजी श्रेष्ठलाई विदाइ गरेको छ । राष्ट्रिय खेलकुद परिषद्की सदस्य अस्मिता गुरुंग सहितको टोलीले उनलाई विदाइ गरेको हो । नेपालमा रहेका श्रेष्ठ बिहिबार त्यसतर्फ प्रश्थान गर्दै छन् । श्रेष्ठ सल्लाहकार रहेको सस्था युएइमा रहेका नेपालीका माझ लोकप्रीय रहेको छ ।

Comment