नेपाली फुटबल टोलीको विदाइ


एभरेस्ट युएइ मार्सल आर्ट एन्ड स्पोर्ट क्लब र एनआरएन युएइले स्पोर्ट्स क्लब बाडे नेपालले दुइइमा यु–२३ नेपाली फुटबल टोलीलाई विदाइ गरेको छ । दुबइमा भएको यु–२३ एएफसी छनोटमा नेपाल युएइसंग ५–० ले, उज्वेकिस्तानसंग २–० ले र लेबनानसंग पनि २–० ले पराजित भएको थियो ।

Comment