समिर अस्ट्रेलिया प्रस्थान


अल्ट्रा धावक समिर तामाङ अल्ट्रा ट्रेलमा सहभागी हुन बुधबार अस्ट्रेलियाको सिडनी प्रस्थान गरेका छन् । मे २० तारिखमा हुने अल्ट्रा ट्रेलमा १ सय र ५० किलोमिटरमा दूरीमा प्रतिस्पर्धा हुनेछ । हालसालै विश्वकै सबैभन्दा चिसो ठाउँमा हुने नर्थ पोल म्याराथनमा सहभागी नेपाली सेनाका समिरले ५० किलोमिटर दूरीमा प्रतिस्पर्धा गर्नेछन् ।

Comment