उमन्स डेभ्लपमेन्ट क्याम्पमा नेपाल सहभागि हुने


१६ देखि २२ अप्रिलसम्म हुने उमन्स डेभ्लपमेन्ट क्याम्पमा नेपालको पनि सहभागिता रहने भएको छ । अन्तराष्ट्रिय पारा ओलम्पिक कमिटी र एसियाली पारा ओलम्पिक कमिटीको आयोजनामा हुने कार्यक्रममा नेपाल ह्वीलचियर बास्केटबल एसोसीएसनकी अफीसियल सदिना श्रेष्ठ तथा खेलाडी देबी आचार्य सहभागि हुने छन् । यी दुवै सोमबार त्यसतर्फ प्रश्थान गर्ने छन् ।

Comment