उज्वल बहादुरीको श्रृंखलामा अर्को आयाम


उज्वल ठकुरी नेपालका पूर्व सितेरियो खेलाडी । अफीसीयल च्याम्पियनसीपमा उनको नाम त्यत्ति उचो नहुन सक्छ । तर, भिन्न र बेजोड प्रतिभाका यी मार्सल आर्टीस्टले नेपालमा लोकप्रीय रहेको कराते र तेक्वान्दो दुवै खेलमा केही सफलता पाएका छन्। मार्सल आर्टको अर्थ सायद बिना हतीयार आफूलाई सुरक्षित गर्ने कला हो । यस कलाको ब्यबहारिक उपयोगमा समेत ठकुरी अब्बल देखिएका छन्। अमेरिकामा रहदा नै ब्रेकिङ्गमा महत्वपूर्ण सफलता पाएका उज्वल एक पटक लुटेराको आक्रममा पर्दा लुटेरालाई प्रहरीको जिम्मा लगाए वापत पुरस्कृत पनि भएका थिए ।
अहिले उनले आश्चर्यजनक र कठिन ( चीत्रमा देखिएको ) खुकरी काताको प्रादुर्भाब गरेका छन् । दुइ गोडा सिधा राखेर गरिने यो कातामा खुकुरीको प्रयोग गरिएको छ । काताले नेपाललाई सबै क्षेत्रमा चिनाउन सहयोग गर्ने समेत उनको बिश्वास छ ।

Comment