संस्कृति र जेम्सलाई उपाधि

संस्कृति र जेम्सले दोश्रो प्यारेन्ट्स कप अन्तरविद्यालय फुटसल प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । संस्कृति यु–१० र जेम्स यु–१३ उमेरसमूहमा पहिलो भए । मण्डिखाटारस्थित ग्रासरुट फुटसलमा भएको फाइनलमा संस्कृतिले जेम्सलाई पराजित ग¥यो । जोन डेवीले अनुशासित टिमको उपाधि हात पा¥यो ।
यु–१३ को फाइनलमा जेम्सले ओलम्पियालाई हरायो । प्रिमियर इन्टरनेसनल स्कुल अनुशासित टिम चुनियो । दुवै उमेरसमूहमा समान ९–९ टिमले प्रतिस्पर्धा गरेका थिए ।

Comment