मध्यमाञ्चल हक्की सेमिफाइनलमा


सातौ राष्ट्रिय खेलकुद अन्तरगत विराटनगरको दिल्ली पब्लिक स्कुलमा जारी हक्कीको पुरुषमा मध्यमाञ्चल सेमिफाइनलमा पुगेको छ । मध्यमाञ्चलले आर्मीले पश्चिमाञ्चललाई ३–१ ले पराजित ग¥यो । पुरुषकै अर्को लिग खेलमा पूर्वाञ्चल र मध्यपश्चिमाञ्चलले १–१ गोलको बराबरी खेले ।
महिलाको राउन्ड रोविन लिगमा मध्यमाञ्चलले पूर्वाञ्चललाई ४–० तथा आर्मीले पश्चिमाञ्चललाई ५–० गोलअन्तरले हराए ।

Comment