आइसिसी विश्वकप लिग–२ प्रतियोगितामा नेपाल ओमनसँग एक विकेटले पराजित भएको छ । नेपालले दिएको २२१ रनको लक्ष्य ओमानले अन्तिम बल बाँकी रहँदा ९ विकेटको क्षतीमा पुरा गरेको हो । नेपाल
लामो अभ्यासपछि प्रतिस्पर्धामा उत्रिएका नेपाली ब्याट्सम्यानले सोमबार राति खराब प्रदर्शन गरे पछि आइसिसी पुरुष क्रिकेट विश्वकप लिग २ मा नेपाल क्यानडासँग १०३ रनले पराजित भयो । पाँचौँ खेल खेल्दा नेपालको
लियाम लिभिङस्टोनले आफ्नो ५० औ टी २० अन्तर्राष्ट्रिय खेललाई यादगार बनाउँदै ब्याटिङ गरे पछि इङ्गल्यान्डले अस्ट्रेलियाविरुद्धको दोस्रो टी २० क्रिकेटमा ३ विकेटको जित हात पारेको छ । शुक्रवार राती कार्डिफको
आईसीसी महिला टी–२० विश्वकप क्रिकेट– २०२४ युएईमा हुने भएको छ । यस अघि बंगलादेशमा हुने भनिएको विश्वकप त्यहाँ भएको आन्दोलन र नयाँ सरकार गठनपछि जारी प्रतिबन्धहरूका कारण युएईमा सारिएको अन्तर्राष्ट्रिय
आयरल्यान्ड ए सँगको दोस्रो टी–२० खेलमा पनि नेपाल ए पराजित भएको छ । शनिवार भएको दोस्रो टी–२० खेलमा नेपाल ४० रनले पराजित भएको हो । आयरल्यान्ड ए ले दिएको २२५
तीन सय तीन रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नेपालले ५० ओभरमा ९ विकेट गुमाउँदै दुई सय ३८ रन मात्र बनाउन सक्यो । नेपालका ओपनिङ ब्याटर अर्जुन कुमालले शतक बनाउनबाट चुके
प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको गण्डकी छनोट प्रतियोगितामा तनहुँले नवलपुरलाई १० रनले हराएको छ । टस जितेर पहिले ब्याटिङ गरेको तनहुँले २८ ओभर ४ बलमा सम्पूर्ण विकेट गुमाउँदै १
कीर्तिपुर क्रिकेट रङ्गशालामा फ्लड लाइट राख्न गरेको बोलपत्र आहनमा राष्ट्रिय खेलकुद परिषद्को नियत खराब भएको पुष्टि भएको छ । चार फर्मले आवेदन दिए पनि तीन फर्मलाई बे वास्ता गर्दै अयोग्य
केपी ओली टी–२० कपमा घरेलु टोली गण्डकीले राष्ट्रिय टोलीबाट खेलेका ७ खेलाडी भएका नेपाल एपीएफ क्लबलाई ४ विकेटले हराएको छ । जितको लागि १ सय २ रनको सामान्य लक्ष्य पाएको
मित्र राष्ट्र चीनको होङझाओ सहरमा हुने १९ औँ एसियन खेलकुद प्रतियोगिताको तयारीको लागि प्रशिक्षणका लागि त्यस तर्फ प्रस्थान गरेको १५ सदस्यीय उसु टोलीलाई नेपाल उसु महासङ्घले सोमबार बिदाइ गरेको छ