मलेसियासंगको मैत्रीपूर्ण खेलकालागि टोली घोषणा

football teame

मलेसिया यु –२२ संग २७ मार्चमा हुने मैत्रीपूर्ण खेलका लागि नेपाली टोली घोषणा गरिएको छ । प्रशिक्षक गोयुतोकी कोजीले सिमरा गोल्डकपमा गरेको प्रदर्शन र प्रशिक्षणको प्रदर्शनको आधारमा टोली चयन गरेका हुन् । २३ सदसीय टोलीमा तीन गोलरक्षक,९ रक्षक ६ मिडफील्डर र पाच फरवार्ड रहेका छन् । विराज मर्हजनको नेतृत्वमा रहेको टोलीमा भरत खवास, विजय धीमाल,विकेस कुथु,विसाल राइ,बिसाल श्रेष्ठ,बिस्वास श्रेष्ठ,दिवेन्द्र तामाङ्ग, दिनेस राजबंशी,हेमन गुरुङ्ग, जितेन्द कार्की र जगजीत श्रेष्ठ टोलीमा छन् । कमल श्रेष्ठ, किरण लीम्बु, मान बहादुर तामाङ्ग, नवयुग श्रेष्ठ,प्रकास बुढाथोकी, रबिन श्रेष्ठ,रन्जन विष्ट, रञ्जित धिमाल,सुजल श्रेष्ठ,सुमन लामा र सुनील बल टोलीमा रहेका छन् ।

Comment