उज्वल डान टेस्टमा सफल

ujwolle
अमेरिकामा रहेका नेपाली कराते खेलाडी उज्वल ठकुरी उत्कृष्ट रहदै दोस्रो डान पाएका छन् । यस अघि उनले लगातार सफलता पाउने क्रममा ब्याटल खप बाल्टीमोरमा पनि सफलता पाएका थिए । उनले पछिल्लो समय मात्र नौ स्पर्धामा सफलता पाइसकेका छन् । उनले सबैको साथ रहे १० औ स्पर्धामा पनि सफलता पाउने बताएका छन् ।

Comment