नेपाली खेलाडी दोस्रो चरणमा

tennis 1
थाइल्यान्डमा जारी आइएटिएफ १४ बर्ष तथा मुनीको उमेर समुहको एटिएफ जुनियर टेनिस प्रतियोगिता डिभिजन वान टुर टुको खेलमा नेपालका एनी माथेमा र संरक्षक भुषण बज्राचार्य दोस्रो चरणमा प्रबेश गरेका छन् ।
संरक्षकले सिरियाका पहिलो बरियताका खेलाडीलाई ६ –४,६–७, ६–३ ले पराजित गरे । यसैगरी एनी माथेमा पनि वाइ पाएर दोस्रो चरणमा प्रबेश गरेका छन् । आइीटएफको ग्लान्डस्लाम फन्डको सहयोगमा नेपाली खेलाडीहरुले प्रतियोगितामा सहभागिताको अबसर पाएका हुन् ।

Comment