युगलमा संरक्षकको जित

mathema edited
आइटिएफ १४ बर्ष तथगा १४ मुनीको एसियन डेभलप्पमेन्ट च्याम्पियनसीप डिभिजन वानको खेलमा नेपालका संरक्षक भु्षण बज्राचार्यले दोस्रो खेलमा पराजयको सामना गरेका छन्  । उनी चाइनीज ताइपेइका लिन हान चिनसंग १–६,६–१,६–० ले पराजित गरे । प्ले अफ खेलमा भने उनले मकाउका डेल रोसारेडलाई हराए ।
एक दिन अगाडि पराजयको सामना गरेकी एनी माथेमाले भने प्ले अफ खेलमा फीलीपीन्सका अलेक्जान्द्रा भिटालीयानो माइल्सलाई पराजित गरिन् । युगलमा भने संरक्षक  सिरियाका रबी स्टीम प्रीक्वार्टरफाइनलमा प्रबेश गरेका छन् । उनीहरुले सिरियाका अपना रिंगीया जनस र बंगलादेशका मोहम्मद इस्तीयाकको जोडीलाई ६–१,६–० ले पराजित गरे ।

Comment