संरक्षकको विजयी सुरुवात

tennis 1
आइटिएफ १४ बर्ष तथा १४ मुनीको एसियन डेभलप्पमेन्ट च्याम्पियनसीप डिभिजन वानको खेलमा नेपालका संरक्षक भु्षण बज्राचार्यले विजयी सुरुवात गरेका छन् । थाइल्यान्डमा भएको खेलमा संरक्षकले घरेलु खेलाडी सिरिटाभोर्नाचानलाई २–६,६–३,६–२ ले पराजित गरे । प्रतियोगितामा उनले र्शीर्ष चार स्थानमा आफूलाई समाबेश गर्न सके मेलबर्नमा हुने एसिया प्यासिफीक च्याम्पियनसीपमा सहभािगताको अबसर पाउने छन् । संरक्षक एसियन जुनियर च्याम्पियनसीपमा तेस्रो स्थान पाउने टोलीका सबैभन्दा महत्वपूर्ण सदस्य हुन् ।
महिलामा भने एनी माथेमा पु्नीनकोभा किभुटरेडसंग ६–१, ६–१ ले पराजित भइन् ।

Comment