एनी र इरा च्याम्पियन

nepali team
एनी माथेमा र इरा राउतले एटीएफ एसियन जुयनर डिभिजन टु टेनिस च्याम्पियनसीप टुर टुको गल्र्स डबल्सको उपाधि जितेका छन् । होची मिन्हमा भएको प्रतियोगिताको फाइनलमा एनी र इराको जोडीले एनीका सेरेभेटाइन र प्राउडी परेराको जोडीलाई ४–६,६–३,१०–८ ले पराजित गरे । ्
संरक्षक भुषण बज्राचार्यले एकल ब्वाइजमा तेस्रो स्थान हात पारे । तेस्रो स्थान पाउने क्रममा उनले रबिर स्लीमलाई ६–७,७–६,६–२ ले हराए । उनी आइटिएफ डिभिजन वानमा बढुवा भएका छन् ।

Comment