एनी र इराको जोडी सेमिफाइनलमा

ani and aira edited
भियतनामको होचीमिन्हमा जारी आईटीएफ एसिया डिभिजन टु जुनियर यु–१४ टेनिस प्रतियोगिताको गल्र्सतर्फ नेपालकी एनी माथेको चुनौती सेमिफाइनलमा सकिएको छ ।
एनी सेमिफाइनलमा पाकिस्तानीकी माहिन क्युरेसीसंग ७–५, ६–१ र ६–४ ले पराजित भइन् । गल्र्स डबल्समा भने एनी र इरा राउतको जोडी सेमिफाइनलमा पुगे ।नेपाली जोडीले भियतनामका दोथी र हाओङ चिन लिन्चलाई हराए । ब्वाइज डबल्सको क्वाटरफाइनलमा संरक्षकभूषण बज्राचार्य र रेन्जन लामाको जोडी बंगलादेशी जोडीसंग पराजित भए ।

Comment