एनी सेमिकफाइनलमा

ani mathema edited

भियतनामको होचीमिन्ह सिटीमा जारी आइटिएफ एसिया डिभिजन टु जुनियर टेनिस प्रतियोगितामा गल्स तर्फ नेपालकी एनी माथेमा सेमिफाइनलमा प्रबेश गरेकी छिन् । उनले बुधबार भएको क्वार्टरफाइनलमा ट्रान टीटी ट्रकलाई ६–४, ४–६,६–३ ले पराजित गरे । संरक्षक भुषण बज्राचार्य भने भियतनामका नेयुगन पोइंगसंग ७–५, ६–२ ले पराजित भए ।
संरक्षक र रेन्जन लामाको जा्ेडी भनृ घरेलु जोडी पेंग हेंक र लेन सारिचलाई ६–१, ६–० ले हराउदै क्वार्टरफाइनलमा प्रबेश गर्यो । संरक्षक र रेन्जन सहितको नेपाली टोली गत महिना भएको एसियन जुनियर टेनिसमा काश्य पदक विजेता नेपाली टोलीमा समाबेश थिए ।

Comment