इन्द्रलाई आर्थिक सहयोग

rai sahayoge
अमेरिकामा रहेका क्योकुसिन तथा किक बक्सिङ खेलाडी मुक्तिसंग्राम विष्टले पूर्व बक्सिङ खेलाडी इन्द्रबहादुर राना मगरको स्वस्थ्य उपचारका लागि आर्थिक सहयोग उपलब्ध गराएका छन् ।
मुक्तिले नेपाल क्योकुसिन बुदोकाइ कराते संघका महासचिव एवं प्रमुख प्रशिक्षक राजेन्द्र सुवेदी मार्फत उक्त सहयोग उपलब्ध गराएका हुन् । सुवेदीले ५१ हजार रुपैयाँ इन्द्रलाई बिहीबार हस्तान्तरण गरे । इन्द्र आन्द्राको क्यान्सरबाट पीडित छन् ।

Comment