Category:  Shooting

नेपाल पुलिसले पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुद अन्तरगत महिला १० मिटर एयर राईफल टिम ईभेन्ट्समा स्वर्ण हात पारेको छ । अश्मिता राई, फुलमाया क्याप्छाकी र दूर्गा सिंजालीको जोडीले कुल ११२२ अंक हासिल गर्दै स्वर्ण प्राप्त गरेका हुन् । रजत पदक प्राप्त गर्न… Read More »

सुटिङको महिला १० मिटर एयर राइफलको दोश्रो दिनको खेलमा प्रहरीकी फुलमाया क्याप्छाकीले ४ सयमा ३८० अंक जोडिन् । प्रहरीकै अस्मिता राईले ३७६ अंक तथा आर्मीकी कल्पना परियारले ३७५ अंक बटुले । महिला १० मिटर एयर पेस्तोलमा ४ सय पूर्णाङ्कमा मध्यपश्चिमाञ्चलकी कृष्णा थापाले… Read More »

नेपाली खेलकुदको सबैभन्दा ठूलो प्रतियोगिता सातौं राष्ट्रिय खेलकुद– २०७३ को राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वाञ्चलको विराटनगरस्थित शहिद रंगशालामा आयोजित एक भब्य समारोहबीच शुक्रबार उद्घाटन गरिन् । उद्घाटन समारोहमा सहभागी टिमहरुले मार्च पास्ट गरेका थिए । सहभागी टिम मध्ये मध्यमाञ्चल मार्च पास्टमा सुरुमा आएको… Read More »

सातौं राष्ट्रिय खेलकुद पूर्वाञ्चलका विभिन्न ६ जिल्लामा ८ देखि १५ पुससम्म हुने भए पनि स्क्वास ललितपुर र फेन्सिङ भने काठमाडौंमा खेलाइनेछ । त्यसबाहेक बाँकी खेलहरु पूर्वाञ्चलको सुनसरी, मोरङ, झापा, धनकुटा, सिरहा र सप्तरीमा हुनेछन् । केहि खेलहरु पुस २ गतेदेखि नै सुरु… Read More »

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सोमबार दक्षिण एसियाली खेलकुदमा स्वर्ण तथा एसियाली खेलकुदमा पदक जित्ने खेलाडीलाई प्रोत्साहन भत्ता स्वरुप मासिक पाँच हजार रुपियाँ प्रदान गरेको छ । सागका ८५ स्वर्ण विजेता र एसियालीका ५ पदक विजेतालाई चार महिनाको एक मुष्ट २१ लाख… Read More »

राष्ट्रिय खुला सुटिङ प्रतियोगितामा सप्तरीका असिम यादव र नेपाल प्रहरीकी फुलमाया क्याप्छाकीले बुधबार स्वर्ण जितेका छन् । व्यक्तिगत स्पर्धाको १० मिटर एयर राइफलको पुरुषमा असिम र महिलामा फुलमाया पहिलो भएका हुन् । सातदोबाटोस्थित सुटिङ रेन्जमा असिमले २ सय पूर्णाङ्कको फाइनलमा सर्वाधिक १७५… Read More »

राष्ट्रिय खुला सुटिङ प्रतियोगिताको महिला १० मिटर एयर राइफलमा नेपाल प्रहरीकी दुर्गा सिन्जालीले सोमबार अग्रता हासिल गरेकी छन् । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा रहेको सुटिङ रेन्जमा भएको प्रतियोगितामा कूल ४ सय अंकमा दुर्गाले ३ सय ८० अंक जोडिन् । प्रहरीका अस्मिता राई… Read More »

सोनिक भण्डारी र आयुष्मा केसी उपत्यकाव्यापी विद्यालयस्तरीय सुटिङ प्रतियोगितामा सोमबार उत्कृष्ट खेलाडी घोषित भएका छन् । तक्षशिलाकाद्वय सोनिक छात्र र आयुष्मा छात्रातर्फ उत्कृष्ट भएका हुन् । दुवैले सर्वाधिक समान १३–१३ बुल प्रहार गरे । स्पोर्ट्स फर अल कमिसन तथा नेपाल सुटिङ संघद्वारा… Read More »

तक्षशिलाका सोनिक भण्डारी उपत्यकाव्यापी विद्यालयस्तरीय सुटिङ प्रतियोगिताको पहिलो दिन आइतबार छात्रतर्फ शीर्ष स्थानमा छन् । उनले कुल २ सयमा १ सय ९३ अंक जोडे ।स्पोर्ट्स फर अल कमिसन तथा नेपाल सुटिङ संघद्वारा संयुक्त आयोजित प्रतियोगितामा १ सय ८८ अंकसाथ कान्तिपुरीका नितेश लामा… Read More »

दीपक राज शाही र प्रदीप खातीलाई राष्ट्रिय खेलकुद परिषदले प्रमुख प्रशिक्षकको जिम्मेवारी प्रदान गरेको छ । फुटबलका ध्रुव के.सी. र सुटिङ्गका ध्रुव विक्रम शाहले आफ्नो जीवनको अमुल्य समय खेलकुदलाई प्रदान गर्दै अनिवार्य अवकास पाए पछि फुटबलमा दीपक र सुटिङ्गमा प्रदीपलाई नियुक्त गरिएको… Read More »