Category:  Chess

न्युजिल्यान्डमा जारी ८औ एशियन सिनियर बुद्धिचाल प्रतियोगितामा नेपाली खेलाडी सुजेन्द्र प्रसाद श्रेष्ठले उत्कृष्ट प्रदर्शन गरेका छन् । देश्रो र तेश्रो चरणको खेलमा नेपालका फिडे मास्टर सुजेन्द्र प्रसाद श्रेष्ठले अष्ट्रेलियाका केन स्ट्राक र न्यजिल्याण्डका एफएम मिचेल स्टेडम्यानलाई हराए । उनको दुइ अंक प्राप्त… Read More »

राम योङहाङ इलामको देउमाई नगरपालिकास्थित मंगलबारेमा १ नम्बर प्रदेश स्तरीय ‘टंकमाया गौतम स्मृति’ बुद्धिचाल (चेस) प्रतियोगिता सञ्चालन हुने भएको छ ।नेपाल बुद्धिचाल संघ नेपाल र जिल्ला बुद्धिचाल संघ इलामको संयुक्त आयोजनामा प्रतियोगित सञ्चालन हुन लागेको हो । ३ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा… Read More »

नेपाल चेस क्लब, दोलखाको आयोजनामा चौथो माउन्ट गौरीशंकर अन्तर्राष्ट्रिय खुला बुद्धिचाल प्रतियोगिता असोज २४ गतेदेखि दोलखाको चरिकोटमा हुने भएको छ । दोलखा बुद्धिचाल संघ र दोलखा जिल्ला खेलकुद विकास समितिको सह–आयोजनामा हुने प्रतियोगितामा करिब १ सय ५० खेलाडीको सहभागिता रहने आयोजक क्लबका… Read More »

फर्पींगमा सम्पन्न तेश्रो दक्षिण भेगीय बुद्धीचाल प्रतियोगिताको उपाधि बिसाल कुमार श्रेष्ठले जितेका छन् । उनले सात चरणको खेलमा सात अंक जोडे । राजु मर्हजन ६ अंक सहित दोश्रो तथा ५.५ अंक भएका रोसन श्रेष्ठ तेश्रो भए । यसैगरी ५.५ अंक भएका सतिस… Read More »

  गोल्डेनगेट इन्टरनेसनल कलेजका सिएम मिलन लामा नेपालका चौथो युथ चेस च्याम्पीयन बनेका छन् । शनीबार ललीतपुरका सम्पन्न चौथो युथ तथा भेट्रान चेस च्याम्पियनसीपमा मिलनले सात चरणको खेलमा ६.५ अंक जोडे । ५.५ अंक जोडेका सेन्ट जेभीयर्स कलेजका सुसन गौतम दोश्रो भए… Read More »

ललीतपुरमा जारी चौथो युथ तथा भेट्रान चेस प्रतियोगिताका प्राय स्पर्धामा शिर्ष खेलाडीको अग्रता रहेको छ । यु–१९ खुलामा शिर्ष खेलाडी गोल्डेनगेट चेस क्लबका सिएम मिलन लामा र सेन्टजेभियर्सका सुसन गौतम चार अंक सहित शिर्ष स्थानमा रहेका छन् । उनीहरुको साथमा डाइनामिक चेस… Read More »

चौथो भेट्रान तथा युथ चेस च्याम्पियनसीप चेस प्रतियोगिता शनीबार सुरु भएको छ । प्रतियोगिताको प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशब विष्टले उद्घाटन गरे । उद्घाटन समारोहमा एसियन जोनल थ्री प्वाइन्ट टुका प्रमुख तथा नेपाल बुद्धीचाल संघका निर्वतमान अध्यक्ष राजेशहरी विशेष… Read More »

विद्यालय स्तरबाटै खेलाडी उत्पादन गर्ने उद्ेश्यले रुकुममा दोस्रो अन्तर विद्यालय स्तरिय चेस प्रतियोगीता सम्पन्न भएको छ । जिल्ला समन्वय समितिको सहयोगमा समृद्ध समाज नेपाल रुकुमले जिल्लाको सिस्ने गाउँपालीकाको रुकुमकोटमा ३ ओटा उमेर समुहमा प्रतियोगीता संचालन गरेको हो । १२ वर्ष मुनिको उमेर… Read More »

भक्तपुर जिल्लाब्यापी पुरुष तथा महिला खुल्ला रेटिङ्ग बुद्धिचाल प्रतियोगिता बुधबार शुरु भयो । प्रतियोगिताको उद्घाटन नेपाल बुद्धिचाल संघका बरिष्ठ उपाध्यक्ष विदुर गौतम र जिल्ला संघका सल्लाहकार कुमार ग्वाछाले सँयुक्त रुपमा गरे । सो खेलमा प्रमुख अतिथि गौतमले प्रतियोगिताको आयोजनाले खेल बिकासमा महत्वपूणर््ा… Read More »

नेपाल बुद्धिचाल संघको अयोजनामा र ललितपुर जिल्ला खेलकुद विकास समिति र ललितपुर जिल्ला बुद्धिचाल संघको व्यवस्थापनमा ३१ असार देखि २ सम्म उमेर समुहको राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हुने भएको छ । ललितपुरको सातदोबाटो स्थित अन्तर्रा्ष्ट्रिय खेलकुद परिसरको लुम्बिनी हलमा हुने प्रतियोगितामा भेट्रानतर्फ ५०… Read More »