गौरीका आइतबार पौडीदै

gaurika-300x187
रियो ओलम्पिकमा नेपालकी पौडी खेलाडी गौरिका सिंहले आइतबारे प्रतिस्पर्धा गर्दै्िछन् । महिला एक सय मिटर ब्याकस्ट्रोकमा सहभागि पौडीवाज गौरीका हिट नम्बर एकमा चार नम्बर लेनमा रहेकी छिन् । गौरिकाको स्पर्धा नेपाली समय अनुसार एक्वाटिक्स स्टेडियममा राती पौने १० बजे सुरु हुनेछ । यो स्पर्धामा गौरिकासहित ३३ खेलाडी सहभागी हुदैछन् ।
गौरिकाले अघिल्लो वर्ष सम्पन्न दक्षिण एशियाली खेलकुद सागमा पौडीतर्फ एक रजत तथा तीन वटा कास्य पदक जितेकी थिइन् । उक्त स्पर्धामा अस्ट्रेलियाकी एबेली सिबोम उपाधिको प्रमुख दाबेदार रहेकी छिन्।

Comment